अत्यास
(atyas)
noun
Meaning in English
noun
- Great fear
- terror
Meaning in Nepali
noun
- डर, त्रास आदिलेगर्दा के गरूँ र कसो गरूँको स्थिति
Examples
पाकेट मारिने र लुटिने त्रास, त्यो गञ्जागोलमा रेल बदल्नुपर्ने अत्यास!