औपचारिक
(aupacharik)
noun
Meaning in English
noun
- Formal
Meaning in Nepali
noun
- वि॰ [सं॰] १. शिष्टाचारको पालनका निम्ति गरिएको; शिष्टाचारसुहाउँदो । २. नियमानुसार भएको; नियमपूर्वकको; रीतिपूर्वकको; दस्तुरबमोजिमको । ३. रोगनिवारणका निमित्त गरिने उपचारसम्बन्धी