औषधि
(aushadhi ausadhi)
noun
Meaning in English
noun
- medicine
Meaning in Nepali
noun
- रोग निको पार्न खाने वा लगाउने वस्तु।
- ना॰ [सं॰] १. रोग निको पार्ने वा शरीर तन्दुरुस्त पार्ने वस्तु; ओखती । २. उपाय; प्रयत्न
Examples
डाक्टरले औषधि खान सल्लाह दिनुभयो।The doctor advised him to take medicine.