अविनाशी
(avinashi)
adjective
Meaning in English
adjective
- Indestructible
Meaning in Nepali
adjective
- नित्य रहने ; कहिल्यै ननाशिने; अक्षय
Examples
विद्या अविनाशी हुन्छ, यसैले धन कमाउन भन्दा विद्या कमाउन पटि लाग