बाध्यात्मक
(badhyatmak)
adjective
Meaning in English
adjective
- compulsion
Meaning in Nepali
adjective
- बाध्यताको स्थिति भएको; नगरी नहुने भएको
Examples
१. त्यहाँको यथार्थ र बाध्यात्मक परिवेशको बारेमा बताइदिनुपर्छ