बहस
(bahas)
noun
Meaning in English
noun
- discussion
Meaning in Nepali
noun
- अदालतमा मुद्दाको पक्ष वा विपक्षमा प्रमाण र तर्कहरू प्रस्तुत गर्ने काम
Examples
१. यसमा विपक्षीहरूको तर्फबाट बहस गर्ने अधिवक्ता ढुङ्गाना थिए