बजार
(bajar)
noun
Meaning in English
noun
- a market; a bazaar
- market, bazaar
Meaning in Nepali
noun
- सामान किनबेच हुने ठाउँ।
- व्यापार गर्ने स्थल, धेरै पसलहरू रहेको स्थल, हाट लाग्ने स्थल
Examples
शनिबार बजार लाग्छ।The market is held on Saturdays.