बिउ
(biu)
noun
Meaning in English
noun
- seed
Meaning in Nepali
noun
- रोप्न वा छर्न राखिएको बोटबिरूवाको दाना वा सानो बिरुवा
Examples
१. बाँकेका किसानहरु आलुको बिउ राख्न भैरहवा वा हेटौँडा सम्म पुग्छन्