ब्रह्माण्ड
(brahmand brahmanda)
noun
Meaning in English
noun
- universe
Meaning in Nepali
noun
- पृथ्वी लगायत आकासमा रहेका सम्पूर्ण ग्रह, नक्षत्र, तारा आदिको समिष्टरूप; संसार
Examples
सम्पूर्ण ब्रह्माण्ड नै शक्तिको पुञ्ज हो