चखेवा
(chakheva)
noun
Meaning in English
noun
- the ruddy goose
Meaning in Nepali
noun
- ना॰ [सं॰ चक्रवाके नदीका किनारमा रहने, कविहरूले प्रणय–वियोगको उपमा दिँदा
- प्रायः उल्लेख गर्ने एक प्रसिद्ध चरो; चक्रवाक । ~ हाँस— ना॰ घर–पालुवा हाँसभन्दा सानो
- हुने रातो रबको एक जातको हाँस