चाल्नु
(chalnu calnu)
nounverb
Meaning in English
verb
- to sift
Meaning in Nepali
noun
- ना॰ [सं॰] [चालनी] पीठो, सुर्तीको धूलो आदि छान्नका निम्ति मसिना तार
- जाली वा प्वाल पारिएको फलामको पाता राखेर बनाइएको एक साधन; मसिना ठोस
- पदार्थबाट छोक्रा, बोक्रा वा अनावश्यक तत्त्व छुट्ट्याउने साधन; चालनी