चेष्टा
(cheshta cesta)
noun
Meaning in English
noun
- activity, action; perseverance
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. मनको भाव वा विचार प्रकट गर्न गरिएको सङ्केत; मानसिक सङ्केत प्रकट गर्ने बोलाइचलाइ एवं कामगराइको चालढाल; शारीरिक भावभङ्गी । २. कोसिस; प्रयत्न । ३. इच्छा; कामना । ४. हिँडाइ–बोलाइ