चिसो
(chiso ciso)
adjective
Meaning in English
adjective
- cold
- cold, cool
Meaning in Nepali
adjective
- तातो नभएको, ठण्डा।
- वि॰ [सं॰ शीत] १. ताताको अंश पटक्कै नभएको; पानी ननिथ्रेको; ठन्डा बनेको;
- नओबाएको । २. जाडो हुने खालको; ठिहिथ्याउँदो । ३. तिर्खा मर्ने; शीतल । ४
Examples
जाडोमा पानी धेरै चिसो हुन्छ।Water is very cold in winter.