दैहिक
(daihik)
adjective
Meaning in English
adjective
- Bodily
- Physical
- Corporal
Meaning in Nepali
adjective
- शारीरिक; देह सम्बन्धी; देहबाट पैदा भएको; देह जनित
Examples
१.स्वास्थ्य राम्रो राख्न दैहिक हेरचाह गर्नुपर्छ