दुर्घटना
(durghatana)
noun
Meaning in English
noun
- accident
Meaning in Nepali
noun
- मानिसको गल्ती, कमजोरी वा अज्ञानताको कारणबाट जनधनको क्षति हुने खालको नराम्रो घटना
Examples
देशमा पाँच वटा अरू हवाई दुर्घटना भए