एकजुट
(ekajut)
noun
Meaning in English
noun
- unified
Meaning in Nepali
noun
- खास उद्देश्य लिएर मानिसहरू एकत्रित हुने काम
Examples
शान्तिवार्ताको लागि दुवै पक्षलाई दबाब दिन हामी सबै नेपाली एकजुट हुनुपर्छ