गदा
(gada)
noun
Meaning in English
noun
- bludgeon
- club
- mace
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. विष्णुका चार भुजामध्ये एक भुजामा रहने हतियार । २
- प्राचीनकालमा युद्धमा प्रयोग गरिने, टुप्पातिर धातु वा काठको ठूलो गाँठो भएको एक
- हतियार । — धर— ना॰ विष्णु