गह्रौँ
(gahraun)
adjective
Meaning in English
adjective
- Heavy
Meaning in Nepali
adjective
- वजन बढी भएको
- मन खिन्न गराउने, नरमाइलो किसिमको
Examples
गह्रौँ भारी उचाल्ने, टुक्रुक्क बसेर गर्ने कामहरू गर्नुहुँदैन