गजरा
(gajara)
noun
Meaning in English
noun
- garland in flowers
Meaning in Nepali
noun
- ना॰ [सं॰ गुच्छटे १. मान्द्रेमेसो बुट्टा देखिने गरी बुनिएको परालको सुकुल । २
- मोटो र बाक्लो देखिने हिसाबले उनेको फूलको माला; पुष्पहार