गज्मौरो
(gajmauro)
noun
Meaning in English
noun
- bustle
- overcrowding
- crowd
Meaning in Nepali
noun
- ना॰ १. मालसामानको थान्कोमान्को हुन नसकी असरल्ल परेको स्थिति; अलपत्र
- परेका मालतालको समूह; गज्मोरो । २. घन्चमन्च गरेर बस्नुपर्ने चाल; एकै ठाउँको गुजुमुज्ज
- बसाइ वा ठेलमठेल । ३. साँगुरो अवस्था; भीडभाड