गलहत्ती
(galahatti)
verb
Meaning in English
verb
- seizing by the throat
Meaning in Nepali
verb
- ना॰ [गला+हुत्त्याउ, सं॰ गलहस्ती] अँठ्याएर हुत्त्याउने वा पछार्ने काम;
- घोक्रेछुत्ती; गर्दनी । > गलहत्त्याइ— ना॰ गलहत्ती लगाउने क्रिया वा प्रक्रिया
- गलहत्त्याइनु— क॰ क्रि॰ गलहत्ती लाइनु; गर्दन्याइनु । गलहत्त्याउनु— स॰ क्रि॰ गलहत्ती