गलाउनु
(galaunu)
noun
Meaning in English
noun
- to melt
- to dissolve
Meaning in Nepali
noun
- प्रे॰ क्रि॰ १. गल्ने बनाउनु; गलक्क हुने तुल्याउनु । २.टेक लिनेलाई कायल पार्नु;
- अपराध सकार्ने बनाउनु; पग्लाउनु