गणतन्त्र
(ganatantr ganatantra)
noun
Meaning in English
noun
- Republic
Meaning in Nepali
noun
- जनताको सामूहिक प्रतिनिधित्वबाट सञ्चालन हुने शासन व्यवस्था
Examples
१. अहिले मुलुकमा राजतन्त्र कि गणतन्त्र भन्ने सवाल उठिरहेको छ