घमन्ड
(ghamand)
noun
Meaning in English
noun
- arrogance
- pride
- boast
- conceit
Meaning in Nepali
noun
- ना॰ आफआ६नो बुद्धि, बल र सामर्थ्यलाई बेसी महत्त्व दिएर अरूलाई हेय ठानिने
- अहंभावनाको अनुचित तथा उग्र रूप; अभिमान; सेखी; तुजुक, अहङ्कार; मैमत्ता । > घमन्डी—
- वि॰ घमन्ड भएको; घमन्ड गर्ने; तुजुकी; सेखीवाल; अभिमानी