घनफल
(ghanaphal)
noun
Meaning in English
noun
- volume
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. लम्बाइ, चौडाइ र मोटाइ वा गहिराइको गुणनफल । २. कुनै
- अङ्कलाई त्यही अङ्कले पालैसित दुई पटक गुणन गर्दा निस्कने गुणनफल । घन फुट— ना॰ [घन+फुट]
- १ ह् १ ह् १ अर्थात् उचाइ, चौडाइ र मोटाइ वा गहिराइ एकएक फुट भएको वस्तु वा त्यस्तो