घोडा
(ghoda)
noun
Meaning in English
noun
- horse
- knight
Meaning in Nepali
noun
- ना॰ [घोडोको ति॰ ।)] घोडो । — खरी— ना॰ सुक्खा ठाउँमा उम्रने, आँपका जत्रा ससाना नरम पात हुने, मकैका ढोडको जस्तो गुदी हुने, हातले पात चलाउँदा सेतोसेतो हुने एक प्रकारको ससानो बोट । ~ गाडी— ना॰ घोडाले तान्ने गाडी; बग्गी; एक्का; टमटम । घोडे जात्रा— ना॰ [घोडा+जात्रो १. चैतको कृष्णपक्षको चतुर्दशीका दिन काठमाडौँको टुँडिखेलमा सा