गुप्तचर
(guptachar)
noun
Meaning in English
noun
- Spy
Meaning in Nepali
noun
- गोप्य रूपबाट अरूको गतिबिधि बुझ्न खटाइएको व्यक्ति; जासुस
Examples
१. सुराकी दिने गुप्तचर संयन्त्रको गल्तीले उहाँको विश्वसनीयता यतिखेर खस्केको छ