हस्
(has)
particle
Meaning in English
particle
- Okay
Meaning in Nepali
particle
- स्वीकार व्यक्त गर्न वा जनाउनको लागि प्रयोग गरिने शव्द
Examples
१. हस् त भोलि बिहान दस बजे नै अफिस आइपुग्नुहोला