हात
(hat)
noun
Meaning in English
noun
- the hand; the arm
- Hand
Meaning in Nepali
noun
- काँधदेखि औंलासम्मको शरीरको भाग; काम गर्ने अङ्ग।
- कुमदेखि औंलासम्मको शरीरको भाग
- कुहिनादेखि माझी औंलाको टुप्पोसम्मको नापो
Examples
खाना खानुअघि हात धुनुहोस्।Wash your hands before eating.