हावा
(hava hawa)
noun
Meaning in English
noun
- wind; air
- Air
- Environment
- wind
Meaning in Nepali
noun
- बहने वायु।
- पृथ्वीको सतहलाई चारैतिरबाट घेरेर रहेको आँखाले देख्न नसकिने सुक्ष्म कणहरूबाट बनेको प्रवाहशील र श्वासप्रश्वासको लागि अत्यावश्यक तत्व
- प्रभाव; वातावरण
Examples
आज हावा जोडले चलेको छ।The wind is blowing strongly today.