हवाई
(havai)
adjective
Meaning in English
adjective
- Aerial
Meaning in Nepali
adjective
- हवाईजहाज तथा त्यस्तै अन्य साधनद्वारा गरिने; हावा वा आकाससँग सम्बन्धित
Examples
१. हवाई हमलाको उल्टो असर परेछ