हिन्दू
(hindu)
noun
Meaning in English
noun
- Hindu
Meaning in Nepali
noun
- आर्य संस्कृति र दर्शनमा आधारित सनातन धर्म र सो धर्म मान्ने जाति
Examples
१. शक्ति पूजा हिन्दू धर्मको अभिन्न अङ्ग हुँदै हो