हिंसा
(hinsa)
noun
Meaning in English
noun
- Violence
Meaning in Nepali
noun
- अरूलाई दु:ख, पीडा दिने काम
- प्राणीलाई मार्ने काम; काटमार; हत्या
Examples
१. महिला हिंसा रोक्न गाउँमा महिलाकै अभियान