हो
(ho)
particlenouninterjection
Meaning in English
particle
- yes; it is (affirmative)
interjection
- yes
Meaning in Nepali
particle
- कुरा सत्य हो भनी स्वीकार्दा वा हो भनी जवाफ दिँदा प्रयोग हुने शब्द।
noun
- कुनै पनि कुरा भएको वा रहेको छ भन्ने जनाउने शब्द
Examples
यो मेरो घर हो।This is my house.