होसियार
(hosiyar)
adjective
Meaning in English
adjective
- Caution
Meaning in Nepali
adjective
- कुनै परिस्थिति, काम, कुरो आदिप्रति होस राख्ने; सचेत
Examples
१. बचावटको लागि प्रशिक्षक सदैव होसियार रहनु पर्दछ