हुकुम
(hukum)
noun
Meaning in English
noun
- Order
- spade
Meaning in Nepali
noun
- कज्याउने काम; शासन
- अधिकार प्राप्त व्यक्तिले कुनै काम गर्न अथवा नगर्न आफूभन्दा तलका व्यक्ति वा निकायलाई दिइने ठाडो आदेश
Examples
१. मूलुकको स्वाधिनतालाई झुक्याएर बिदेशी शक्तिले हामीमाथी हुकुम चलाउदै आएका छन्