हुस्सु
(hussu)
nounadjective
Meaning in English
noun
- Fog
Meaning in Nepali
noun
- बाक्लो कुहिरो
adjective
- परिस्थितिलाई राम्रोसँग ख्याल गर्न नसक्ने; सुद्दी नभएको
Examples
बाटोमा हुस्सु लागेर बाटो नै देखिँदैनथ्यो
पाँचजना नेपालीलाई लाभ दिएर सयजना ठगेको थाहा नपाउने कस्ता हुस्सु हामी?