इष्टमित्र
(ishtamitr)
noun
Meaning in English
noun
- friends and reletives
Meaning in Nepali
noun
- चिनजानका र व्यक्ति आफन्तहरू; शुभचिन्तकहरू
Examples
दशैँ आफ्ना नातागोता र इष्टमित्र भेट्ने मौका पनि हो