जलविद्युत
(jalavidyut)
noun
Meaning in English
noun
- Hydro power
Meaning in Nepali
noun
- पानीबाट निकालिएको बिजुली
Examples
१. नेपालमा जनसङ्ख्याको १७ प्रतिशतभन्दा कम जनताले मात्र जलविद्युत ऊर्जा प्रयोग गर्ने सुविधा पाएका छन्