काख
(kakh)
noun
Meaning in English
noun
- lap
Meaning in Nepali
noun
- ना॰ [प्रा॰ कक्ख > सं॰ कक्षे बसेका अवस्थामा मानिसको कम्मरदेखि घुँडासम्मको अग्रभाग; पलेँटीको माथिल्लो भाग; अङ्क । –को बालो— ना॰ चिचिलो बालक; साह्रै सानो नानी
Examples
तीनवटी रानी भए पनि अयोध्याका राजा दशरथको काख रित्तो थियो।