कलन
(kalan)
noun
Meaning in English
noun
- decoration
- connection
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. छरिएको वस्तु वा विषयलाई समेटेर एक ठाउँ भेला पार्ने काम; जम्मा । २. साजसज्जा; शृङ्गार; सजावट । ३. लाउने काम; धारण