कलप
(kalap)
verb
Meaning in English
verb
- gliding
- hair dye
Meaning in Nepali
verb
- ना॰ [सं॰ कल्पे १. फुलेका केश र जुँगा आदि कालो पार्ने औषधी, खिजाब; केशकल्प । २. कपडा दह्रो पार्नका लागि लगाइने माड । ३. गजुर, औँठी र अन्य धातुमा माथिबाट चढाइने जलप; पाइन । कल पर्नु— अ॰ क्रि॰/टु॰ मन पर्नु; चाखलाग्दो हुनु