कलेजी
(kaleji)
noun
Meaning in English
noun
- liver colored, maroon
Meaning in Nepali
noun
- वि॰ [कलेजो+ई] १. कलेजाको जस्तो रब भएको; रातो– कालो मिसिएको रब भएको । ना॰ २. कलेजाको रङ्ग; रातोमा केही कालो मिसिएको रब । ३. कलेजो