कमजोर
(kamajor kamjor)
adjectivenoun
Meaning in English
adjective
- weak
Meaning in Nepali
adjective
- शक्ति कम भएको।
noun
- वि॰ [फा॰] बल नभएको, निर्बलियो; दुर्बल; निम्छरो; निम्सरो । > कमजोरी— ना॰ कमजोर अवस्था, स्थिति, स्वभाव आदि; दुर्बलता; नातागती
Examples
बिरामी भएपछि शरीर कमजोर हुन्छ।The body becomes weak after illness.