कमाउनु
(kamaunu)
verbnoun
Meaning in English
verb
- to work, work for hire
- to cultivate
- to earn
Meaning in Nepali
verb
- स॰ क्रि॰ [सं॰ कम्प . काम+आउ+नु] १. हल्लाउनु
noun
- स॰ क्रि॰ [काम+आउ+नु] १. चल वा अचल सम्पत्ति जम्मा गर्नु; आर्जन वा उपार्जन गर्नु; कमाइ गर्नु; आर्जिनु । २. खेत वा बारीमा बाली लगाई भोगचलन गर्नु । ३. सुन, चाँदी आदि धातुलाई गहनामा परिणत गर्नु; गहनागुरिया बनाउनु । ४. पुरानो चलनअनुसार वर्षैपिच्छे बाली भर्ने गरी दमाईँले लुगा सिउने, कामीले हतियार बनाउने आदि काम गर्नु । कमाड च