कामी
(kami)
nounadjective
Meaning in English
noun
- member of caste of ironsmith in Nepali Khas society
- any ironsmith in the Pahari zone
Meaning in Nepali
noun
- ना॰ [सं॰ कारन्धमी] परम्परित रूपमा फलामको काम गर्दै आएको एक जाति; लोहार; लौहकार; विश्वकर्मा
adjective
- वि॰ [सं॰] १. मनमा कुनै कामना भएको; कुनै काम– कुराको चाहना गर्ने । २. कामवासनामा रत हुने; कामुक; विषयलम्पट