कम्पाउन्ड
(kampaund)
noun
Meaning in English
noun
- compound
Meaning in Nepali
noun
- विद्यालय, घर, कार्यालय आदिले चर्चेको र बार तथा पर्खालले घेरेर छुट्याइएको त्यसको वरिपरिको जग्गा
Examples
मन्त्रालयको कम्पाउन्ड भित्रको बगैंचामा आँपको बोट छ