कान्छी
(kanchhi)
noun
Meaning in English
noun
- youngest female
Meaning in Nepali
noun
- वि॰ [कान्छो+ई] १. सबैभन्दा पछि जन्मेकी (छोरी॰; सबभन्दा कम वा थोरै उमेरकी; सबभन्दा पछिकी । ना॰ २. कान्छो भाइ वा छोराकी पत्नी । ३. प्रेमीले प्रेमिकालाई बोलाउने शब्द; कान्छी नानी । ~ आमा— ना॰ १. कान्छाबाकी पत्नी । २. आमाकी सानी सौता; सौतेनी आमा । ~ आँैलो— ना॰ हात– खुट्टाका आँैलाभन्दा सानो र पातलो पुछारको आँैलो । ~ नानी— न