काँचुली
(kanchuli)
noun
Meaning in English
noun
- Skin
Meaning in Nepali
noun
- शरीरबाट अलग भएर फेरिन सक्ने बाहिरी पातलो छाला वा पत्र
Examples
१. रविको हातमा साँपको एउटा काँचुली झुन्डिरहेको थियो