कानेखुसी
(kanekhusi)
noun
Meaning in English
noun
- whispering
Meaning in Nepali
noun
- अरूले सुन्न नसकून् भनी एकआपसमा एकदम नजिकै रहेर कानैमा खुसखुस गरिने कुराकानी
Examples
उनका साथीहरू एकआपसमा कानेखुसी गर्दै थिए